बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तीन वर्षमा देशलाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गरेरै छाड्छौंः प्रधानमन्त्री

काठमाडौं, ७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्राथमिकता र जिम्मेवारी बदलिएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सरकार गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएको...

सेयर बजारकाे विशेषता नै घटबढ हुनु हाे-अध्यक्ष पोखरेल

निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयर बजार साढे तीन वर्ष पहिलेकै विन्दुमा ओर्लिएको छ। पुँजी बजार मापक नेप्से २०७२ साउन ३१ मा १११२.०५ विन्दुमा रहेको थियो। अहिले नेप्से पुनः त्यही १११२.८७ विन्दुमा आइपुगेको छ।...

निक्षेप र ऋणकाे ब्याजदर अन्तर घटाउने राष्ट्र बैंकको निर्णय

पोखरा, ६ फागुन – नेपाल राष्ट्र बै‌ंकले बैंकहरुकाे निक्षेप र ऋणकाे ब्याजदरबीचकाे अन्तर (स्प्रेड दर) परिर्वतन गर्ने निर्णय गरेको छ। उद्योगीहरुले ऋणको ब्याजदर घटाउनु पर्ने माग राख्दै आएका थिए। साेही कुरालाई सम्बाेधन गर्ने तथा...

थापाखोला जलविद्युत आयोजनाको पुनः उत्पादन शुरु, धौलागिरिमा विद्युत ‘ट्रिप’को समस्या

म्याग्दी, ६ फागुन – गत साउनदेखि बन्द भएको मुस्ताङको टुकुचे स्थित थापाखोला जलविधुत आयोजनाले ६ महिनापछि पुनः उत्पादन थालेको छ । साउन २६ गते धौलागिरी हिमाल र टुक्चेपीक हुँदै झर्ने थापाखोलामा आएको बाढीले १३.६...

कोरला नाका : चीनको पूर्वाधार तयार भयो, नेपाल जग्गा मिलाउदैछ

बागलुङ, ६ फागुन – चीनसँग जोडिएका उत्तरी नाका सञ्चालनमा ल्याउने सरकारको तयारी अनुसार मुस्ताङको कोरला नाकामा भन्सार कार्यालय निर्माणको प्रक्रिया शुरु गरिएको छ । चीन सरकारले नाका सञ्चालनको पूर्वतयारी अनुसार भौतिक संरचना निर्माणको काम अन्तिम...

यस्तो छ शेयरमा जलविधुत लगानीको व्यवस्था

पोखरा, ६ फागुन – सरकराले घोषणा गरेका जलविद्युत्मा जनताको लगानी कार्यक्रममा सहभागी हुन आयोजनाको लगानी निश्चित हुनुपर्ने प्रावधान राखिएको छ। धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दोस्रो संसोधनमा यस्तो व्यवस्था गरीएको हो। हालै...

प्याराग्लाइडिङका लागि उपयुक्त थलो वन्दै बागलुङको बलेवा !

बागलुङ, ५ फागुन – प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ...

आफूखुसी व्याज बढाउने बैंकलाई सरकारको नियमन-प्रधानमन्त्री

काठमाडौँ, ४ फागुन – प्रधानमन्त्री केपी ओलीले बैंकहरुले आफूखुसी व्याज बढाउने गरेकोमा असन्तुष्टि जनाउँदै त्यसलाई सरकारले नियमन गर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई शनिबार बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा सर्तमा ऋण दिएर आफूखुसी...

ह्वावे नोभा फोर सार्वजनिक

पोखरा, ३ फागुन – नोभा सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन नोभा फोर ह्वावे कम्पनीले नेपालमा सार्वजनिक गरेको छ ।नोभा फोर पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन हो । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ६४,९०० रहेको छ...

जनताको लगानीका जलविद्युतमा चैतदेखि रकम संकलन

जनताको जलविद्युत् आयोजना निर्माणका निम्ति आगामी चैत ७ गतेबाट रकम संकलन हुने भएको छ। सरकारले ३ हजार ४७९ मेगावाटका १९ जलविद्युत आयोजना बनाउन शेयर लगानीको निम्ति प्रतिवद्धताको १० प्रतिशत रकम चैतदेखि नै संकलन सुरु...

-->