बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गल्कोट समाज जापानद्वारा स्व.सबिन क्षेत्रीको परिवारलाई ३० लाख सहयोग

जापान, २० फागुन – उपचारको क्रममा जापानको साईतामामा फेब्रुअरी ६ तारिक निधन भएका गल्कोट नगरपालिका ३ बोहोराफाँटका सबिन क्षेत्री९बोहोरा० को परिवारलाई आर्थिक सहयोग गरिएको छ । गल्कोट नगरपालिका ३ बोहोराफाटका स्वर्गीय सविन बोहोराको परिवारलाई...

संघियताले घटायो जग्गाको कारोवार

बागलुङ, २० फागुन– संघियता कार्यान्वयनमा आएसँगै बागलुङमा जग्गा खरिद बिक्रीको कारोवारमा कमी आएको छ । बितेका बर्षहरुमा भन्दा यो आर्थिक बर्षको पहिलो छ महिनामा जग्गा खरिद बिक्रीको कारोवार कम भएको पाईएको हो । मालपोत कार्यालय...

शेयर बजार ४० महिनाअघिको स्थितिमा

पोखरा, २० फागुन – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४० महिना अघिको बिन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से ४ दशमलव ९५ बिन्दुले घटेर १ हजार १ सय दशमलव ५८ बिन्दुमा झरेसँगै...

अव प्याराग्लाइडिङ नियमन गर्ने जिम्मा निजी कम्पनीलाई

पोखरा, २० फागुन – नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ नियमन गर्ने अधिकार निजी संस्थालाई दिने भएको छ । प्राधिकरणले प्याराग्लाइडर, ह्याङग्लाइडरजस्ता मनोरन्जनात्मक उड्डयन क्रियाकलाप व्यवस्थित रूपमा सञ्चालन गर्न निजी व्यावसायिक कम्पनीलाई आबद्ध गराउन लागेको हो । ‘प्राधिकरणसँग...

डोको बुनेरै बित्यो जिन्दगी

म्याग्दी, १९ फागुन – म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका ७० वर्षिय दलबहादुर विकले आफू जान्ने भएदेखि अहिलेसम्मको उमेर डोको बुनेरै विताए । जीवनका अनेकौं घामपानी भोगेका विक अहिले डाँडामाथिको घाम जस्तै कति...

बागलुङ बजारका मुख्य चोक सुधार गर्दै जनप्रतिनिधि

बागलुङ, १८ फागुन – सदरमुकाम रहेको बागलुङ नगरपालिका वडा नं. २ ले भित्री सहड निर्माण, नाली व्यवस्थापन र चोक सुधारका काम थालेको छ । चालु आर्थिक बर्षका लागि नगरपालिकाले वडामा उपलव्धे बजेटबाट अधिकांश भित्रि...

गण्डकी प्रदेशमा चीन सरकारले गाईको नमूना फार्म बनाउदै

पोखरा, १८ फागुन-नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार...

मध्यमस्र्याङ्दी-दमौली-मस्र्याङ्दी प्रसारण लाइन सञ्चालन

तनँहु, १६ फागुन – मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले २२ किलो मिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन ९चार्ज० मा ल्याइएको जनाएको छ ।...

खै अनुगमन ? राज्यको साढे २३ अर्बमा ठेकदारको रजाइँ !

काठमाडौं, १५ फागुन – सरकारी निकायको फितलो अनुगमन र गैरजिम्मेवारीका कारण राज्यको साढे २३ अर्ब रुपैयाँमा ठेकदारहरुले रजाइँ गरेका छन्। आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएपछि काम अगाडि बढाउन सरकारले ठेकेदारलाई ‘मोबिलाइजेसन’ का नाममा...

वैशाखमा नै पोखरामा केबलकार चढ्ने तयारी हुँदै

कास्की, १४ फागुन – पोखरामा निर्माण भईरहेको केवलकार वैशाख भित्रमा प्राविधिक परीक्षणको हुनेभएको छ। वैशाख भित्र तारको लठ्ठा हालिसकेर गण्डोला जडान गरि प्राविधिक/इन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिएको छ। तीन चार महिनाको परीक्षणपछि दशैंमा सर्वसाधारणले...

-->