बागलुङ/धौलागिरि कालिका यातायात प्रा.लि.को अध्यक्षमा दिनेश बोहोरा सर्वसम्मत चयन भएका छन् । प्रा.लि.को आइतबार सम्पन्न सातौँ साधारणसभा तथा तेस्रो अधिवेसनले बोहोराको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मनोज कुमार केसी, उपाध्यक्षमा...
पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्युत् सबस्टेसनबाट विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्भिस...
बागलुङ/होटल व्यवसायी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन तथा १३ औँ साधारण सभाले बागलुङका निलेश राजभण्डारीलाई सचिव निर्विरोध रुपमा चयन गरेको । शनिबार पोखरामा सम्पन्न भएको साधारण सभाले राजभण्डारीलाई सचिवमा निर्विरोध रुपमा चयन गरेको हो । राजभण्डारी...
पोखरा/ पोखरामा विभिन्न व्यवसायमा आवद्ध संस्थाका प्रतिनिधिहरूले पोखरा महानगरपालिका कार्यालयमा व्यवसायिक कर तिर्न जाँदा अनावश्यक झन्झट र सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। जुत्ता व्यवसायी संघ कास्कीको शनिवार आयोजित टेबल क्यालेन्डर विमोचन कार्यक्रममा व्यवसायीहरूले अहिले ऋणधन...
तनहुँ / जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको...
पोखरा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीमा सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको अभियोगमा तत्कालीन दुई कर्मचारी र एक सेवाग्राहीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी...