बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

क्व्होलासोथारको गिलुङमा सार्वजनिक सुनुवाइ

लमजुङ/ जिल्लाको क्व्होलासोथार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिकसम्म सम्पन्न विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिताबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीबीच...

१४ औं राष्ट्रिय हेमजा आलु महोत्सव चैत २७ देखि

पोखरा/ १४औं राष्ट्रिय हेमजा आलु महोत्सव यही चैत २७ गतेदेखि आगामी बैशाख ५ गतेसम्म हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारासाथ...

गण्डकीका लेखा अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

पोखरा /गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा अन्तर्गतका निलम्बित लेखा अधिकृत (आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा २ करोड ५८ लाख ६४ हजार ३२४ रुपैयाँ बिगो कायम गरी...

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ/उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् । आक्रमणमा ७ भेडाच्याङ्ग्रा घाइते भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार लोमान्थाङ –४ न्याम्डोका स्थानीय...

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत/ पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजजन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ । फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मुल बिउको खेती गरी अनुसन्धान थालिएको हो । बिउ उत्पादनका लागि करिब पाँच हेक्टर...

महिलालाई आयआर्जनमा जोड्न पञ्चेबाजा तालिम

म्याग्दी/ परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई पञ्चेबाजा बजाउने तालिम दिइएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चेबाजा बजाउने तालिम दिइएको हो...

महासंघको केन्द्रिय सदस्यमा आत्रेको उम्मेदवारी

पोखरा/ लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा युवा ब्यवसायि छत्रधर आत्रेयले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । महासंघको चैत्र २९ र ३० गते काठमाडौमा हुने ६०औं...

फेवा महोत्सवलाई संघसंस्थाको साथ

पोखरा/ यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् । महोत्सवको आयोजक संस्था होटल संघ पोखरा...

फेवाताल किनारका पीडित जग्गाधनीहरू आन्दोलित, संघ सरकारलाई पठाए ज्ञापनपत्र

पोखरा/ फेवाताल मापदण्ड कार्यान्वयन अन्तर्गत शनिबार डोजर चर्लाएर अवैध संरचना भत्काइएपछि पीडित जग्गाधनीहरू आन्दोलित भएका छन् । उनीहरूले आइतबार गैरी चौतारादेखि जिल्ला प्रशासन कार्यालयसम्म शान्ति र्‍याली गर्दै लालपुर्जा भएका जग्गाको मुआब्जा माग गरे...

१२ वर्षदेखि अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

तनहुँ/ १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो । घुमाउने...

-->