पोखरामा अफलाइन पठाओ र इनड्राइभबाट यात्रु ठग्ने १० जना पक्राउ
पोखरा/ मोबाइल एप पठाओ र इनड्राइभ मार्फत अफलाइनबाट यात्रु ठगी गरेको आरोपमा पोखराबाट १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखराका विभिन्न...
फेवा महोत्सवमा ३ लाख पर्यटक पोखरा आउने आँकलन
पोखरा/नेपाली नयाँ वर्षको अवसरमा पोखराको फेवातालमा २१ औं संस्करणको फेवा महोत्सव चैत २९ देखी हुने भएको छ । होटल संघ पोखराको आयोजनामा हुँदै आइरहेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको खहरेचोकदेखि सहिदचोक...
लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया
पोखरा /लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसरहरुका लागी रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । औपचारीक शिक्षा हासिल नगरेतापनि कार्य अनुभवका कारण सिप र दक्षता भएकाहरुलाई कसरी रोजगारीको...
एगा पोखराको अभिमुखीकरण तालिम
पोखरा/ इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन हिमालय...
सरकारी निकायका विज्ञापन अव सरकारी सञ्चारमाध्यममा मात्रै
पोखरा / सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई बुधबार परिपत्र गर्दै सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना...
चैतेदशैंमा कालीका मन्दिरमा ३७ लाख भेटी संकलन
बागलुङ/चैतेदशैं अवधिभर बागलुङ कालीका भगवती मन्दिरमा ३७ लाख ९५ हजार भेटी संकलन भएको छ । कालीका भगगती मन्दिर व्यवस्थापन समितिले हरेक दिनको आय सार्वजनिक गर्दै आएको छ ।
चैतेदशैंभर उक्त रकम संकलन भएको गुठीले सार्वजनिक...
म्याग्दीमा आर्थिक गणनाको तयारी
म्याग्दी/जिल्लामा आउँदो वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने भएको छ ।
जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरेर मंगलबार बेनीबजारमा आयोजना गरिएको जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठीमा आउँदो २ गतेदेखि आर्थिक गणना गरिने जानकारी गराईएको...
‘राइड टु क्याराभान डोल्पा’
पोखरा/आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न भएको छ । हिमालयन राइडर्स चितवनको आयोजनामा भएको यो साहसिक यात्राले ६ दिनमा नेपालका ४ प्रदेश र १६...
आर्थिक प्रगति सोचजस्तो भएन : मुख्यमन्त्री पाण्डे
पोखरा/गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अघिल्लो वर्षको तुलनामा यसवर्ष ६ प्रतिशत आर्थिक प्रगति कम भएको स्वीकारेका छन् ।
‘धेरै नै कम त होइन तर अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत आर्थिक प्रगति कम छ,’ मंगलबार उनले प्रदेशसभामा...
उद्योग वाणिज्य महासंघ गण्डकीमा नरेश
पोखरा/नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष नरेश कँडेल निर्विरोध बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी स्याङ्जा उद्योग वािणज्य संघका पूर्वअध्यक्ष तथा महासंघ गण्डकीका हालका कोषाध्यक्ष नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि नरेश सर्वसम्मत अध्यक्ष बनेका...