तनहुँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको सभापतिमा विश्व बास्तोला विजयी भएका छन् । आइतबार सम्पन्न पहिलो अधिवेशनमा बास्तोलाले १ सय ८७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी डा शेषरमण न्यौपानेले ६४ मत...
रास्वपा गोरखा अध्यक्षमा सुवर्ण रोकाहा क्षेत्री
गोरखा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन् । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी भएका हुन् ।
अधिवेशनमा २८४ मत खसेकोमा सभापतिमा १७६...
रास्वपा पर्वतको सभापतिमा जलबहादुर
पर्वत / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको अध्यक्षमा जलबहादुर पुर्जा पुन निर्वाचित भएका छन् । शनिवार सम्पन्न उक्त पार्टीको प्रथम जिल्ला अधिवेशनले उनलाई जिल्ला सभापतिमा निर्वाचित गरेको हो ।
सभापतिमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास...
बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नचढाउने बस कारबाहीमा
पोखरा/ बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नचढाउने एक सार्वजनिक बसलाई कारवाही गरिएको छ । ती व्यक्तिले बस रोकेर चढ्न खोज्दा नरोकी दौडिएको ग२ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिई आवश्यक ट्राफिक जरिवाना गरिएको हो ।
जिल्ला...
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी
पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाको सभापतिमा रुक्मांगत भण्डारी (विश्वास) विजयी भएका छन् । आइतबार सम्पन्न मतदानमा भण्डारीले निकटतम प्रतिस्पर्धी उपेन्द्र अर्याललाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले २ सय ८४ मत प्राप्त...
आयोजकको गम्भिर लापरवाहीले टीमलाई ठूलो मर्का
पोखरा / पहिलो पटक आयोजना भएको पोखरा फुटसल लिग यतिबेला विवादमा आएको छ । ‘प्ले फेयर, प्ले हार्ड, इन्जोय द गेम’ अर्थात् निष्पक्ष खेल, कडा खेल र खेलको आनन्द लिउँ यो पोखरामा जारी प्रथम...
पहिलो अधिवेशनमै रास्वपामा खैलाबैला
बागलुङ/परम्परागत दलको किचलोको विरोध र भ्रष्टाचार विरुद्द चर्को नारा लगाएको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा धमाधम असहमतिका आवाज आउन थालेका छन् ।
शनिबारदेखि सुरु भएको जिल्ला अधिवेसनमा बागलुङमा पनि व्यापक असहमति र विरोध बढेको छ ।...
बागलुङ/तेस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको आयोजक आदर्श विद्या मन्दिर आवासीय मावि ‘एभिएम’ले जितेको छ । आइतबार बाङेचौर खेल मैदानमा सम्पन्न फाइनल खेलमा न्यु ओयसिसलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
आदर्श विद्यामन्दिर खेलकुद...
महानगरका शिविरमा युआरएलको सहकार्य
पोखरा/ पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका विभिन्न क्षेत्रमा निशुल्क वृहत स्वास्थ्य शिविर आयोजना गरिरहेको छ । महानगरले पाँच स्थानमा शिविर गर्ने योजना बनाएकोमा आइतबारसम्म चार ठाउँमा शिविर भइसकेका छन् । यी शिविरमा रक्त जाँचमा...
उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जनलाई पोउवासंघका बधाई र सम्मान
पोखरा./ पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसियट सदस्य अञ्जन श्रेष्ठलाई बधाइ ज्ञापन गरेको छ । अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै ६० औं वार्षिक साधारण...