शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जेनजी आन्दोलनमा फरार कैदी चोरी मुद्दामा पक्राउ

बागलुङ/गत वर्षको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट फरार कैदी चोरीको मुद्दामा पक्राउ परेका छन् । २०८० जेठ २ गते जिल्ला अदालत बागलुङबाट नकबजनी चोरी मुद्दामा ३ वर्ष १ महिना...

अमरसिंहको जग्गामा ठडिएका ती व्यापारिक टहरा र हटाउँदाको यो सास्ती

पोखरा/पहिलो र दोस्रो विश्वयुद्धमा हराएका गोर्खाली सैनिकका भागमा परेको ४४ लाख रुपैयाँको कोषसहित भारत सरकारले युद्धोत्तर पुनर्निमाण कोष बनायो । त्यो कोषको रकम भूतपूर्व सैनिकहरुको हितका निम्ति विकास–निर्माणमा लगाउने थियो । संचालनको लागि केन्द्रीय...

म्याग्दीका ४ पालिका पूर्णखोप घोषणा

पोखरा/जिल्लाका चारवटा स्थानीय तहलाई पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको छ भने मंगलबार दुई वटा पालिकाको पनि घोषणा हँुदै छ । जिल्ला भित्रका सबै स्थानीय तहका ४५ वटै वडाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै...

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी/ सङ्कटापन्न रेडपाण्डा (हाब्रे) को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको...

आर्थिक अनुशासनमा महाशिला उत्कृष्ट, बेरुजु शून्य

पर्वत/  जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ । महालेखापरीक्षकको...

आफू पढेको विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

पर्वत/  जिल्लाको कुश्मा नगरपालिका–७ कुश्मा बजारमा जन्मिएर हाल बेलायतमा बस्दै आएका समाजसेवी पुरनचन्द्र गिरीले स्थानीय नारायण माध्यमिक विद्यालयमा ‘स्मार्ट बोर्ड’ सहयोग गरेका छन् । आफूले एस.एल.सी. दिएको, अहिले प्रवास रहनका लागि चाहिने सीप र भाषा...

जनकल्याण मावि भीमापोखराको व्यवस्थापन समिति अध्यक्षमा भीम किसान

बागलुङ/जिल्लाको काठेखोला-२ भीमापोखरामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा भीम बहादुर किसानको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आईतवार भएको अभिभावकहरुको भेलाले किसानको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरिएको प्रधानाध्यापक सुशिल गौतमले बताए । व्यवस्थापन...

मध्यपहाडी लोकमार्ग हुँदै पोखराको पर्यटन प्रवर्द्धन

पोखरा/ ‘पोखरा जाऔं, प्रकृतिसँग रमाऔं’ भन्ने नारासहित मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन अभियानमा निस्किएको टोली सोमबार पोखरा फर्किएको छ । पृथ्वी होटल व्यवसायी समिति पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पर्यटन तथा उद्योग...

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ/ नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरलानाकामा थप सञ्चार...

कोरलानाका डिप बोरिङ प्रविधिबाट खानेपानी

मुस्ताङ/ चीनसंगको उत्तरी कोरलानाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ । लोमान्थाङ गाउँपालिकाको पहलमा उक्त विधिबाट गरिएको परीक्षण सफल भएको हो । समुद्री सतहको (४६१०) मिटरको उचाइमा अवस्थित नेपाल–चीन सिमानामा पर्ने कोरलानाकाको दशगजा क्षेत्र सुक्खा...

-->