शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

‘उपभोक्ता सक्षम भए जलवायु परिवर्तन न्यून गर्न सकिन्छ’

पोखरा/पछिल्लो समय जलवायु परिवर्तनको चपेटाले गर्दा जीवअस्तित्व नै संकटमा पर्न सक्ने अवस्थाले गर्दा उपभोक्ताको तहबाटै यसमा सचेत हुनपर्नेमा जोड दिइएको छ । बेनी नगरपालिका क्षेत्र भित्रका सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी तालिममा यो...

गण्डकी सरकारले तोकेको शुल्कमा १५ प्रतिशत छुट दिनुपर्ने

पोखरा/गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली फेरि संशोधन गरिएको छ । यो त्यही नियमावली, जसका कारण गतसाल यातायात व्यवसायीले सवारी ठप्प पारेर हड्ताल गरेका थिए । सरकारले गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली,...

धौलागिरि अस्पतालमा ‘ओभरहेड पानी ट्याङ्की’ बन्ने

बागलुङ/धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा १ लाख लिटर क्षमताको पानी ट्याङकी बन्ने भएको छ । रोटरी क्लब अफ बागलुङको सहयोगमा करिब २ करोड १७ लाखको लागतमा ‘ओभरहेड पानी ट्याङ्की’ निर्माण गरिने भएको हो । खानेपानीको ट्याङकी...

सती घाँटुको विसर्जन

बागलुङ/ढुंगाले छाइएका मौलिक घरहरू, मगर संस्कृति र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाण्डवखानी ऐतिहासिक तथा सांस्कृतिक पहिचानका कारण चर्चामा छ । बागलुङ सदरमुकामबाट मध्यपहाडी लोकमार्ग हुँदै करिब पाँचदेखि छ घण्टाको यात्रापछि पुगिने यो गाउँ कला,संस्कृति र...

जंगली भ्याकुर खाँदा बडिगाडमा एक जनाको मृत्यु, ८ जना बिरामी

बागलुङ / निगुरो टिप्न जंगल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जंगली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् । घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड...

उपभोक्ता सक्षम भए जलवायु परिवर्तन न्यून गर्न सकिन्छ

म्याग्दी/ जलबायु परिवर्तनका कारण जीवअस्तीत्व नै संकटमा पर्न सक्ने अवस्थाले गर्दा उपभोक्ताको तहबाटै यसमा सचेत हुन पर्नेमा जोड दिइएको छ । बेनी नगरपालिका क्षेत्र भित्रका सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी तालिममा उक्त प्रसंगमा...

फेदिखोलामा विद्यार्थीले बनाए ‘ज्योया’ एआई असिस्टेन्ट

स्याङ्जा/ फेदिखोला गाउँपालिका–१ भट्टीखानका कुसल पोखरेल र असल पोखरेलले ‘ज्योया’ एआई असिस्टेन्ट विकास गरेका छन् । स्थानीय चण्डीडाँडा माविमा कक्षा –१२ मा अध्ययनरत कम्प्युटर साइन्सका विद्यार्थी कुसल र असलले पालिकाको आइटी परियोजना अन्र्तगत कम्प्युटर...

मेलमिलापको पुर्नताजगी तालिम

बागलुङ/ढोरपाटन नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताका लागि तीन दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको तालिम आइतबार सम्पन्न भएको हो । नगरपालिकाबाट दुइ वर्ष अघि दिइएको आधारभूत तालिमपछि वडा मेलमिलाप केन्द्र तथा नगर स्तरीय...

कालीका मन्दिरको पार्किङ शुल्कबाट विद्यालयमा अक्षयकोष

बागलुङ/कालिका भगवती गुठी व्यवस्थापन समितिले सवारी साधन पार्किङ गरेबापत प्राप्त गर्ने रकम अक्षयकोष स्थापनामा लगाउन थालेको छ । बागलुङ कालिका भगवती मन्दिर परिसरमा रहेको पार्किङ स्थलबाट गुठीले शुल्क उठाउँदै आएको छ । आर्थिक अभावका कारण...

पर्वतमा मदन स्मृति पुस्तकालय

पर्वत/ पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका...

-->