शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मुल्य समायोजन गर्न निर्माण व्यवसायी संघको माग

बागलुङ/निर्माण व्यवसायी संघ बागलुङले निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भएको भन्दै समायोजन गर्न माग गरेको छ । मुल्यबृद्धिका कारण निर्माण व्यवसाय संकटमा परेको भन्दै जिल्लाका विभिन्न सरकारी कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै संघले समायोजन गर्न माग गरेको...

संघ र प्रदेशको सहकार्य बिना विकास असंभव : मुख्यमन्त्री पाण्डे

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ र प्रदेश सरकारको सहकार्य नभए विकास असंभव हुने बताएका छन् । उनले संघले नीति बनाउने, प्रदेश र स्थानीय तहले विकास गर्नुपर्ने बताए । नजिकको सरकारले सबै आवस्यकता र समस्या...

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ /धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ । निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो । विकलाई परिवारका सदस्यले बेहोस अवस्थामा बिहान ११...

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती 

मुस्ताङ / मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको...

बुद्ध एयरले रोक्यो पोखरा–नेपालगञ्ज उडान

पोखरा/ बुद्ध एयरले झन्डै ५ वर्षदेखि सञ्चालन गर्दै आएको पोखरा–नेपालगञ्ज सिधा उडान केही समयका लागि स्थगित गरेको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा-नेपालगञ्ज सिधा...

बडिगाड मेलामा टिका पाईजाको एकल साँझ

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङका स्थानीयका लागि टिका पाईजा नाम नौलो होइन । शब्दसंग सजिलै खेल्न सक्ने पाईजा बडिगाड–८ का बासिन्दा हुन् । गायन, गित रचना तथा साहित्य विधामा रुचि राख्ने टिका पाईजा शिक्षक समेत हुन्...

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासीलाई विवरण पेश गर्न महानगरको आग्रह

पोखरा/ पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण पेश गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। महानगरपालिकाका अनुसार यसअघि निस्सा वितरण भएका पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा...

पोखरा महानगरपालिकाको सूचना : फिर्केखोलाको खोला घरभित्र बनेका संरचना हटाउन अल्टिमेटम

पोखरा/पोखरा महानगरपालिकाले फिर्केखोलाको खोला घरभित्र निर्माण  गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ। महानगरपालिकाका अनुसार वडा नं. १८ को अँधेरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८ र १७ हुँदै वडा...

कम्ता राम्रा छैनन् कास्कीका सामुदायिक विद्यालय

पोखरा/कुनै जमाना थियो, स्कूल तह पढाउन पनि धेरै कस्केली अभिभावकले छोराछोरीलाइ काठमाडौं पठाउँथे । हुनेखानेले भारतको देहरादुन-दार्जिलिङसम्म पु¥याउँथे । माओवादी सशस्त्र द्वन्द्वका बेला यस्तो प्रवृत्ति झनै बढेको थियो । तर, समयले कोल्टे फेरिसकेको छ ।...

तरुबुजा मेलामा किसानहरु सम्मानित

पोखरा/पोखरा महानगरपालिका क्षेत्रमा सबैभन्दा धेरै क्षेत्रफलमा तरबुजा खेती गर्ने ४ जना तरबुजा कृषकहरूलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा ३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने कृषक बाघमारा पशुपालन तथा कृषि फर्म पोखरा ३३ तिखेढुंगाका सञ्चालक...

-->