मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

नेपाल टेलिकमको सिममा ‘माफ गर्नुहोला’ भन्ने यिनै हुन्

नेपाल टेलिकमको सिममा ‘माफ गर्नुहोला’ भन्ने यिनै हुन्


  • Dhorpatan News
  • बैशाख ७ २०७६, शनिबार

काठमाडौं,७ बैशाख – फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ। यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। को हुन् ती महिला? नेपाल टेलिकमका सेवाका लागि भूमिका थापा शाहको र एनसेलका लागि सुबानी मोक्तानले आफ्नो स्वर दिएका छन्। भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन्।

बिबिसी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->