काठमाडौं,९ बैशाख – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टि एकता भएको लामो समयपछि जिल्ला तहको एकता टुंङ्ग्याएको छ । पार्टीको आइतबार बसेको सचिवालयको बैठकले पुरानो नयाँ मापदण्डका आधारमा देशेभरिका जिल्लामा अध्यक्ष तथा सचिवको टुंगो लगाएको छ । देशैभरिका नेकपाका अध्यक्ष तथा सचिवमा चुनिएका व्यक्तिहरुको नामावली यस्तो छ ।





