शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बसले ठक्कर दिदाँ एक जनाकाे मृत्यु

बसले ठक्कर दिदाँ एक जनाकाे मृत्यु


  • राजन पौडेल
  • साउन ८ २०७६, बुधबार

पर्वत,८ साउन – पोखराबाट बाग्लुङकालागि छुटेको ग १ ख ६००४ नं को बसले ठक्कर दिदाँ एक जनाकाे मृत्यु भएकाे छ। कुश्मा न.पा.१ मालढुङा बस्ने अन्दाजी बर्ष ३५ को स्वरुप बहादुर बोटेलााई घर नजिक मालढुङ्गोमा ठक्कर दिएको हो । घाइतेकाे धौलागिरी अंचल अस्पताल बागलुङमा उपचार हनु नसकेपछि पाेखरा मणिपाल अस्पतामा उपचारका क्रममा निधन भएको हो। सवारी चालकल जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->