शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कक्षा १२ को नतिजा आज

कक्षा १२ को नतिजा आज


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७६, सोमबार

काठमाडौं, १३ साउन- राष्ट्रिय परीक्षा बोर्डले आज (सोमबार) कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने भएको छ ।परीक्षा वैशाख २६ देखि सञ्चालन भएको थियो । साढे चार लाख विद्यार्थी परीक्षामा सामेल थिए ।बोर्डले पहिलोपटक सबै विषयको परीक्षाफल एकैचोटि प्रकाशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->