बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शनिवार रातीदेखि मोबाइलमा समस्या आउने

शनिवार रातीदेखि मोबाइलमा समस्या आउने


  • Dhorpatan News
  • भाद्र २१ २०७६, शनिबार

काठमाडौं, २१ भदौ – देशैभर फोर जी सेवा विस्तार भइरहेका कारण शनिबार (आज) रातीदेखि नेपाल टेलिकमको जिएसएम मोवाइल सेवामा समस्या आउन सक्ने भएको छ । टेलिकमले यो सेवा विस्तारका क्रममा हुने प्राविधिक कामका कारण समस्या आउने सम्भावना रहेको जनाएको हो । यदि त्यसरी समस्या आए मोवाइल सेट अफ गरी अन गर्नका लागि पनि टेलिकमले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->