आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लेक लागेर एक पर्यटकको मुत्यु

लेक लागेर एक पर्यटकको मुत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७६, आइतबार

पोखरा,१५ मंसिर – पदयात्रामा गएका एक चाइनिज ताइवानी पर्यटकको लेक लागेर मृत्यु भएको छ । अन्नपूर्ण आधार शिविरको यात्रापछि फर्कने क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११, टाडापानी क्षेत्रमा छाती दुखेर ४७ वर्षीय यु च्याङ चिङको निधन भएको हो । छाती दुख्यो भनेपछि उनलाई त्यहाँबाट हेलिकोप्टरले उद्धार गरि पोखराको मणिपाल अस्पताल ल्याइएको थियो । अस्पतला ल्याउने क्रममा नै मृत्यु भएका उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->