आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

श्रीलंकाली फुटबल खेलाडीलाई डेंगु

श्रीलंकाली फुटबल खेलाडीलाई डेंगु


  • ढोरपाटन संबाददाता
  • मंसिर २० २०७६, शुक्रबार

पोखरा २० मंसीर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) महिला फुटबल खेल्न आएकी श्रीलंकाको खेलाडीलाई डेंगु लागेको छ । साग महिला फुटबलको पोखरा आएको महिला खेलाडी गायत्री नानायाला काराको रगतमा डेगुं पोजेटिभ देखिएको हो । १९ वर्षिय गायत्रीलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको पोखरा रंगशाला मेडिकल सेन्टरका डाक्टर दिपेश शर्माले जानकारी दिए । गायत्रीलाई मंसीर १६ गते सोमवार डेगुं देखिएको शर्माले बताए । “पहिले पिसाबमा इन्फेक्सन देखिएकाले औषधी सेवन गरेको थियो, रगतमा पोजेटिभ देखिएपछि मणिपाल पठाएका हौँ” डा. शर्माले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->