आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एसईई परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)

एसईई परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)


  • Dhorpatan News
  • पुष १ २०७६, मंगलबार

काठमाडौं,१ पुस – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ। तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीको परीक्षा हुने छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->