आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको चेकपोष्ट विस्तार गर्ने सरकारको निर्णय

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको चेकपोष्ट विस्तार गर्ने सरकारको निर्णय


  • Dhorpatan News
  • पुष ३ २०७६, बिहिबार

काठमाडौं, ३ पुस – सरकारले सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट ११४ वटा थप गर्ने जानकारी दिएका हुन्। यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट थियो। चेकपोष्ट थप गरिएसँगै अब २२१ वटा चेकपोष्ट हुनेछन्।
सुरक्षा व्यवस्था सुदृढ बनाउन र सीमा सुरक्षा गर्न सशस्त्रको चेकपोष्ट थपिएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->