सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

१७ पुस २०७६ बिहीबार

१७ पुस २०७६ बिहीबार


  • ज्यो.सुर्य पौडेल
  • पुष १७ २०७६, बिहिबार

मेष– सामाजिक स्थानमा खलबल आउने ।
वृष– आफन्तजनसँग रमाईलो भेटघाटको मौका मिल्ने ।
मिथुन– थालेका कार्य बिचैमा रोकिने ।
कर्कट– व्यापार व्यवसायमा घाटा सहनुपर्ने ।
सिंह– अनायासै स्वास्थ्यावस्थामा समस्या देखापर्ने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– घरमा नवीन चहल पहल छाउने ।
वृश्चिक– प्राय हरकार्यमा बिघ्न बाधा खडा हुने ।
धनु– पेट वा कम्मरमा पीडा अथवा कुनै समस्या देखापर्ने ।
मकर– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कुम्भ– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मीन– पारिवारिक साथ सहयोग राम्रो मिल्ने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->