सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

६ माघ २०७६ सोमबार

६ माघ २०७६ सोमबार


  • ज्यो.सूर्य पौडेल
  • माघ ६ २०७६, सोमबार

मेष– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
वृष– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– पछाडि बसेर खुट्टा तान्नेहरु आफै ढल्ने ।
कर्कट– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
सिंह– इच्छित खानाको उपभोगमा विघ्न बाधा खडा हुने ।
कन्या– मनमा प्रसन्नताको बहार छाउने ।
तुला– आँखामा पीडा वा कुनै समस्या देखापर्ने ।
वृश्चिक–सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
धनु– खर्चका बाटाहरु बढेर जाने ।
मकर– अनायासै अर्थ जमिन लाभको शुभ योग ।
कुम्भ– आँटेका ताकेका कार्य अधुरै रहने ।
मीन– राज्यपक्षबाट असहयोग हुने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->