शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नेकपा उपाध्यक्षमा बामदेव

नेकपा उपाध्यक्षमा बामदेव


  • Dhorpatan News
  • माघ १९ २०७६, आइतबार

काठमाडौं, १९ माघ -नेपाल कम्युनिस्ट पार्टीले उपाध्यक्षमा नेता बामदेव गौतमलाई सर्वसम्मत चयन गरेको छ ।यसअघि विधान संशोधन गरी गौतमलाई उपाध्यक्ष बनाउने विषयमा सचिवालयमा सहमति भएको थियो । सचिवालयको सहमतिका आधारमा नै केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै गौतमलाई उपाध्यक्षमा सर्वसम्मत निर्णय गरेको हो ।यो निर्णयसँगै नेकपामा पदाधिकारी थपिएका छन् । दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेतामा झलनाथ खनाल, उपाध्यक्षमा गौतम र महासचिव विष्णु पौडेल छन् । नेकपा सचिवालय नौ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->