सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

२२ माघ २०७६ बुधबार

२२ माघ २०७६ बुधबार


  • ज्यो. सुर्य पौडेल
  • माघ २२ २०७६, बुधबार

मेष– मनमा प्रसन्नताको नवीन बहार छाउने ।
वृष– आँखामा कुनै समस्या देखापर्ने ।
मिथुन– नयाँं कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।
कर्कट– सामाजिक स्थानमा खलबल आउने ।
सिंह– अनायासै आर्थिक जमिन लाभको योग ।
कन्या– आँटेका कार्य अधुरै रहने ।
तुला– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन ।
धनु– पारिवारिक साथले महत्वपूर्ण कार्य बन्ने ।
मकर– शत्रु पक्षको हार हुने ।
कुम्भ– प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।
मीन– अशुभ खबरको प्राप्तिले मन खिन्न हुने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->