बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विप्लव समूहका तनहुँ इञ्चार्जसहित दुई जना पक्राउ

विप्लव समूहका तनहुँ इञ्चार्जसहित दुई जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७६, बुधबार

तनहुँ, २९ माघ – प्रतिबन्धित नेकपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द समूहका तनहुँ इञ्जार्च पूर्णजीत पुनलाई प्रहरीले मंगलबा राती पक्राउ गरेको छ ।१ फागुनमा माओवादीले मनाउने जनयुद्ध दिवसको प्रचारप्रसारका लागि पोस्टर टाँस्ने क्रममा पुनसहित अर्का एक जना कार्यकर्ता पक्राउ गरिएको हो । तनहुँको जामुनेबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->