सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सनसाइनको २१ औं स्थापना दिवस

सनसाइनको २१ औं स्थापना दिवस


  • Dhorpatan News
  • फाल्गुन २९ २०७६, बिहिबार

पोखरा,२९ फागुन – सनसाइन बचत तथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवस बिहीबार  सम्पन्न भएको छ । स्थापना दिवस समारोहको उद्घाटन गण्डकी प्रदेश सांसद राजीव पहारीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै सांसद पहारीले सहकारी क्षेत्रबाट ग्रामिण अर्थतन्त्र सुधारमा महत्वपूर्ण योगदान पुगेको बताएका थिए । २०५३ सालमा ४३ सदस्यबाट स’रु भएको सहकारीमा अहिले २ हजार ३ सय ७ जना शेयर सदस्य र ४ करोड १४ लाख ९३ हजार शेयर प”जी रहेको संस्थाका कोषाध्यक्ष नवराज अधिकारीले जानकारी गराएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष गजक’मारी ग’रुङको अध्यक्षता उपाध्यक्ष अग्नी प्रसाद कँडेलको स्वागत र सचिव नरेन्द्र मित्रकोटीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->