सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कास्कीमा प्रशासनले लगायो आफूखुसी राहत संकलन र बितरणमा रोक

कास्कीमा प्रशासनले लगायो आफूखुसी राहत संकलन र बितरणमा रोक


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७६, सोमबार

पोखरा, २४ चैत – जिल्ला प्रशासन कार्यालयले आफूखुसी राहत संकलन र बितरणमा रोक लगाएको छ । राहत बितरणको लागि स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य बनाए पनि केही व्यक्ति तथा संस्थाहरुले नगद, जिन्सी लगायतका सामान संकलन र बितरण गर्न खोजेको जनाउँदै यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जनाएका छन् । प्रशासनको आदेश विपरित काम गरेमा कानूनी कारबाही गरिने पनि कास्की प्रशासनबाट जारी सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->