सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चट्याङबाट पर्वतको शंकरपोखरीमा महिलाको मृत्यु

चट्याङबाट पर्वतको शंकरपोखरीमा महिलाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०७७, आइतबार

 पर्वत, ७ वैशाख – पर्वतको फलेवास-३ शंकरपोखरीमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ । आइतवार दिउँसो परेको चट्याङ लागेर घाइते भएकी २८ वर्षकि कल्पना भुसालको मृत्यु भएको हो । घाइते भइ पर्वत अस्पताल ल्याउदै गर्दा उनको मृत्यु भएको प्रहारी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घरमै बसिरहेकी भुषालको चट्याङका कारण मृत्यू भएको हो । आजै जिल्लाको दक्षिणी क्षेत्रमा असिना सहितको बर्षात भएको छ । असिनाका कारण बालीनाली ठूलो क्षती पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->