मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

महानगरलाई प्रभु बैंकद्धारा २ लाखको खाद्यान्न सहयोग

महानगरलाई प्रभु बैंकद्धारा २ लाखको खाद्यान्न सहयोग


  • Dhorpatan News
  • बैशाख १० २०७७, बुधबार

पोखरा, १० बैशाख – पोखरा महानगरपालिकालाई प्रभु बैंक लिमिटेडले खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।बैंकले दुई लाख मुल्य बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको हो ।बैंकका क्षेत्रीय प्रवन्धक शान्ति शेरचनले पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई सामग्री हस्तान्तरण गरिन् । सामग्री बुझदै पोखरा महानगरका उपप्रमुख गुरुङले कोरोना भाइरसको संक्रमणमा सामाजिक उत्तरदायित्व अन्र्तगत प्रभु बैंकले गरेको सहयोग पं्रससनीय रहेको बताइन् ।
देश संकटमा परेका बेला सवैको सहयोग र साथले मात्रै सफलता प्राप्त गर्न सकिने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->