सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरी अस्पताललाई हातधुने टुल

धौलागिरी अस्पताललाई हातधुने टुल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७७, बिहिबार

बागलुङ, ८ जेठ – गोर्खा वेलफेयरले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । केही दिनअघि पिपिई लगायतका सामग्री सहयोग गरेको संस्थाले बिहिबार ७ थान सेनीटाइजर औजार हस्तान्तरण गरेको हो । कोरोनाबाट जोगिन नियमित हात धुनुपर्ने भएकाले अस्पतालका विभिन्न विभागमा रहने गरी औजार हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । संस्थाले दिएको सामग्रीले अस्पताल आउने बिरामीले हात धुन सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->