सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरि अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

धौलागिरि अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • असार १८ २०७७, बिहिबार

बागलुङ, १८ असार– बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडाको पानीकटेरीमा घर भई रोजगारीको शिलशिलामा कोरियामा रहेका मेघराज गौतम (सुशान्त)ले धौलागिरि अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । अस्पतालमा उपचाररत कोरना संक्रमितहरुको स्वास्थ्यप्रति संबेदनशिल हुँदै गौतमले १० हजार रुपैयाँ बराबरको स्यानिटाइजर र केएम–९५ मास्कलगायतका स्वास्थ्य सामग्री अस्पतातलाई सहयोग गरेका हुन् । गौतमले उपलब्ध गराएको स्वास्थ्य सामग्री बिहिबार कानुन व्यवसायी तथा मानवअधिकारकर्मी राम शर्माले अस्पताल विकास समितिका अध्यक्ष केवि राना मगरलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->