शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुर र तनहुँमा थपिए १२ जना संक्रमित

नवलपुर र तनहुँमा थपिए १२ जना संक्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०७७, बुधबार

पोखरा, ३ भदौ– गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ १४ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेमा तनहुँका २ जना र पूर्वि नवलपरासीका १२ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->