शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित

गण्डकी अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७७, आइतबार

पोखरा, ७ भदौ– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना डेडिकेटेड अस्पतालको रुपमा संचालन गरिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मी केही दिनदेखि होटल आइसोलेसमा बस्दै आएका र अब उनलाई अस्पतालकै आइसोलेसनमा ल्याइने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन् । यससँगै गण्डकीमा संक्रमितको संख्या १८ सय ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->