बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा एक पुरुष मृत अवस्थामा फेला

पोखरामा एक पुरुष मृत अवस्थामा फेला


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७७, मंगलबार

पोखरा, ९ भदौ– पोखरा–७ वाइचोकमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार उनी को हुन्, कहाँ बस्थे भन्नेबारे केही खुलेको छैन । मंगलबार बिहान मृत फेला परेका पुरुष अन्दाजी ५० वर्षको भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->