सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जागौं पोखराले पु¥यो सडकका खाल्डा

जागौं पोखराले पु¥यो सडकका खाल्डा


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

पोखरा, १७ भदौ– जागौ पोखरा नामक एक अभियानका अभियन्ताहरुले मंगलबार सडकका खाल्डाखुल्डी पुरेका छन् । अभियानअन्तर्गत मंगलबार पोखराका विभिन्न सडकमा रहेका खाल्डा पुरेको अभियन्ता चिरन्जिबी अधिकारीले बताए । खाल्डा पुर्दैगर्दा आफूले तिरेको करको सदुपयोगको मुद्दा पनि उठाएको उनले बताए ।
जागांै पोखराले शिबराज बास्ताकोटी (शिव दाई) को संयोजकत्वमा भएको अभियानमा बाबा फाउन्डेसनका अध्यक्ष दिलिपराज श्रेष्ठले बेल्चा र गैंची उपलब्ध गराएका थिए । अभियान निरन्तर ५ दिनसम्म जारी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->