बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पहिरोले घर भत्काउँदा २० बर्षिया युवतीको मृत्यु

पहिरोले घर भत्काउँदा २० बर्षिया युवतीको मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७७, मंगलबार

पोखरा, २३ भदौ– पहिरोले घर पुर्दा कास्कीको रुपा गाउँपालिकामा एक युवतीको मृत्यु भएको हो । रुपा गाउँपालिका वडा नं ६ स्थित बराहथोकमा पहिरो जाँदा २० वर्षीय युवती सिर्जना बिकको मृत्यु भएको हो । राति एक्कासी आएको पहिरोले घर भत्काउँदा काजीबहादुर बिककी छोरी सृजना पहिरोमा च्यापिएकी थिइन् ।मंगबार बिहान ४ः३० बजेतिर भएको घटनापछि स्थानीयहरुले उद्दार गर्दा उनी मृत अवस्थामा भेटिएकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->