सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

४ असोज २०७७ आइतवार

४ असोज २०७७ आइतवार


  • जो. सूर्य पौडेल
  • असोज ४ २०७७, आइतबार

मेष– प्रारम्भ भएका कार्यहरूले अपेक्षाकृत् मार्ग र गति लिने ।
वृष– प्रतिस्पर्धाको क्रममा उत्कृष्टता प्रदर्शन गरिने ।
मिथुन– घरबाहिरको बसाई अनपेक्षित कष्टप्रद हुने ।
कर्कट– मनमा अशान्ति छाउने कुनै अप्रिय खबर सुन्नुपर्ने ।
सिंह– अर्थलाभ सँगै कार्यसिद्धिको शुभ फलदायकयोग ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
तुला– सामाजिक मानसम्मानमा वृद्धि आउने ।
वृश्चिक– आफन्तबाटै प्रतिपक्षी भूमिका खेलिने ।
धनु– प्रियजनसँग रमाईलो भेटघाट हुने ।
मकर– स्वास्थ्यस्थितिले पूर्णतया साथ दिने ।
कुम्भ– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
मीन– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->