आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जिसस बागलुङका प्रमुख ढुंगाना कोरोना मुक्त

जिसस बागलुङका प्रमुख ढुंगाना कोरोना मुक्त


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७७, आइतबार

बागलुङ, ४ असोज– कोरोना संक्रमण पुष्टि भएर आईसालेसनमा रहेका जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना संक्रमण मुक्त भएका छन् । धौलागिरी अस्पतालको आईसोलेसनमा ३७ दिन उपचारपछि ढुंगाना संक्रमण मुक्त भएका हुन् । उनलाई अस्पतालले घर पठाएको छ । सात दिन थप होम क्वारेन्टाईनमा बस्नेगरी उनी घर फर्किएका हुन् । आईतबार प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->