मेष–स्वजनसँग नै वैचारिक मनमुटावको उच्च सम्भावना ।
वृष– अर्थलाभसँगै कार्य सिद्धिको शुभ योग ।
मिथुन– मन असन्तोषरुपी ज्वारभाटमा डुब्ने ।
कर्कट–सामाजिक मान सम्मानमा नयाँ इटा थपिने ।
सिंह– अनावश्यक कार्यमा धननाश हुने ।
कन्या– प्रियजनसँग रमाईलो भेटघाटको वातावरण बन्ने।
तुला– थालेका कार्य बीचमै रोकिने ।
वृश्चिक– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
धनु– प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने ।
मकर– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कुम्भ–प्रतिस्पर्धाको क्रममा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने ।
मीन– यात्रामा विविध बिघ्न बाधा खडा हुने ।
शुभ दिन !
