बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी प्रहरी प्रमुखले जिते कोरोनालाई

गण्डकी प्रहरी प्रमुखले जिते कोरोनालाई


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७७, सोमबार

पोखरा, १२ असोज– गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले कोरोनालाई जितेका छन् । भदौ १८ गते संक्रमण पुष्टि भएका अर्यालको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । उनी कोरोना पुष्टि भएसँगै होम आइसोलेसनमा थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->