बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गैर व्यवसायिक व्यवहार अस्वीकार्य : डिआइजी अर्याल

गैर व्यवसायिक व्यवहार अस्वीकार्य : डिआइजी अर्याल


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७७, बिहिबार

पोखरा, १५ असोज– गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उच्च आचरणयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरि सेवा प्रवाह गर्न मातहतका प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले मातहतका प्रदेश ट्राफिक प्रहरी कार्यालय, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण साथै ११ वटै जिल्ला प्रहरी कार्यालय काप्रमुख हरुलाई बुधबार भिडियो कन्फरेन्स मार्फत् उनले सो निर्देशन दिएकाहुन् ।
उनले नजिकिदै गरेका चाडपर्व विशेष सुरक्षा योजना, अपरा धनियन्त्रण तथा अनुसन्धान र प्रहरी सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिए । उनले प्रहरी कर्मचारीहरुबाट हुने कुनै पनि गैरव्यावसायिक, अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->