सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

२३ असोज २०७७ शुक्रबार

२३ असोज २०७७ शुक्रबार


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७७, शुक्रबार

मेष– मनमा नयाँ उमङ्गता छाउने शुभ योग ।
वृष– नेत्रपीडासँगै लेनदेनमा नोक्सानी ।
मिथुन– पारिवारिक साथ सहयोग अपेक्षाकृत् रुपमा प्राप्त ।
कर्कट– सामाजिक स्थानमा खलबल आउने ।
सिंह– अनायासै आर्थिक जमिन लाभको योग ।
कन्या– आँटेका कार्य अधुरै रहने ।
तुला– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन ।
धनु– मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
मकर– शत्रु पक्षको पराजय हुँदै हुने ।
कुम्भ– प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।
मीन– अशुभ खबरको प्राप्तिले मन खिन्न हुने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->