बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लागुऔषधसहित युवा पक्राउ

लागुऔषधसहित युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७७, आइतबार

पोखरा, २ कार्तिक– कास्की प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–२६ का २९ वर्षीय विजय सुवेदी रहेका छन् । उनको साथबाट प्रहरीले ६० थान फेनागनसहित सोही मात्राको एम्पुल र नुर्फिन बरामद गरेको छ ,  शिशुवा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले विजयपुरबाट २९ वर्षीय प्रभातलाई पक्रेको हो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->