बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लाहाचोकमा चोरी, पोखरामा पक्राउ

लाहाचोकमा चोरी, पोखरामा पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७७, मंगलबार

पोखरा, ४ कार्तिक– प्रहरीले कास्कीको माछापुच्छे« गाउँपालिका–४, लाहाचोकमा रहेको सारदा एण्ड सरोज किराना पसलबाट रिजार्ज काण्र्ड, नगद र सुन चोर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको रिसिङ–२ घर भई पोखरा वडानम्बर ८ बसने मधु थापा र लाहाचोक कै ३८ वर्षीय सूर्यबहादुर घर्ती रहेका छन् । उनीहरुले गएको भदौ २४ गते पसलबाट चोरी गरेका थिए । कास्की प्रहरीका अनुसार मधु र सूर्यलाई न्यूरोडमा रहेको मधुको कोठाबाट चोरीको सामान सहित पक्राउ गरिएको हो । उनीहरु विरुद्ध डाँका मुद्दा चलाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->