शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

ओली, प्रचण्डले जसरी सडकमा जुलुस ल्याउने कांग्रेससंग पैसा छैन ः देउवा

ओली, प्रचण्डले जसरी सडकमा जुलुस ल्याउने कांग्रेससंग पैसा छैन ः देउवा


  • विजय नेपाली
  • फाल्गुन ६ २०७७, बिहिबार

पोखरा,६ फागुन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जसरी सडकमा जुलुस ल्याउने कांग्रेस संग रकम नभएको बताएका छन् । कम्युनिष्टहरुले एक आपसमा भैm झगडा गर्दै सडकमा पैसाको खोला बगाएर मानिस बटुल्ने गरेको प्रतिक्रिया दिदैँ ‘ओली प्रचण्डले जसरी पैसा फालेर सडकमा जनता ल्याउन कांग्रेसले सक्दैन । त्यसो गर्न कांग्रेस संग पैसा छैन ।’ कांग्रेसले संविधानको मर्म अनुसार काम गर्ने बताउदै सभापति देउवाले सर्वोच्चलाई केहि भन्न नमिल्ने बताए ‘सर्वोच्चलाई यसो गर उसो गर भनेर भन्न मिल्दैन् । सडकले हुने भए अदालतको के काम ? अदालतले संसद् पुर्नस्थापना भने पुर्नस्थापना निर्वाचन भने निर्वाचन हुन्छ’ देउवाले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->