शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


  • वसन्त पौडेल
  • बैशाख ३ २०७८, शुक्रबार
फाईल तस्विर

विरगन्ज, ३ बैशाख । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्युु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २ कि ४२ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको हो । २०७७ चैत २९ गते भर्ना गरिएको ती महिलामा सोही दिन पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले बताए । नारायणी अस्पतालमा उपचाररत महिलाको बिहिवार मृत्युु भएको डा. दासले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->