बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धौलागिरी अस्पताललाई लायन्स धौलागिरीको सहयोग

धौलागिरी अस्पताललाई लायन्स धौलागिरीको सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७८, मंगलबार

बागलुङ, २८ वैशाख– लायन्स क्लव अफ धौलागिरीले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्लवका अध्यक्ष राजनकुमार शाक्यको नेतृत्वमा अस्पताल पुगेको टोलीले अस्पतालमा आवश्यक २१ हजार बराबरको स्यानिटाईजर, मास्क लगायतका सामग्री सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->