शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७८, शनिबार
फाईल तस्विर

काठमाण्डौ, १५ जेठ– सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->