मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गुण्डा नाइके गणेश लामा पोखरामा पक्राउ

गुण्डा नाइके गणेश लामा पोखरामा पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७८, बिहिबार

पोखरा, २७ जेठ – सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) लाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ। मनाङ्गेलाई विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले विहिवार पक्राउ गरेको हो । लामालाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय बैदाममा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->