मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कांग्रेस नेता कुँवरको निधन

कांग्रेस नेता कुँवरको निधन


  • ढोरपाटन सम्वाददाता
  • असार २१ २०७८, सोमबार

पोखरा, २१ असार– अघिल्लो स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी रहेका रामजी कुँवरको निधन भएको छ । कोभिड १९ को संक्रमणसँग जुधिरहेका उनको उपचारकै क्रममा काठमाडौंको शिक्षण अस्पतालमा निधन भएको हो । कोभिड नेगेटिभ आएपनि स्वास्थ्यमा सुधार नआएपछि उनी अस्पतालमै उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाल टे«ड युनियन महासंघका पूुर्व वरिष्ठ उपाध्यक्ष हुन् । कांग्रेसको १० औँ महाधिवेशनदेखि लगातार महासमिति सदस्य रहेका कुँवर ट्रेड युनियनका संस्थापक सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->