मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बन्दुकसहित भरत पक्राउ

बन्दुकसहित भरत पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • साउन ८ २०७८, शुक्रबार

पोखरा, ८ साउन– पोखरा १६, दीपका ५५ वर्षीय भरत गुरुङ २ नाले बन्दुकसहित पक्राउ परेका छन् । कास्की प्रहरीले बिहीबार उनलाई बगरमा बन्दुकसहित पक्राउ गरेको हो । कास्की प्रहरीका अनुसार उनले चलाएको ग २ च ४३७४ नम्बरको कार चेकजाँचको क्रममा डिक्कीमा बन्दुक फेला परेको थियो । बन्दुक किन राखियो र कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->