बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

राष्ट्रिय लिग फुटसल दर्शकका लागि खुल्ला (खेल तालिका सहित हेर्नुहोस्)

राष्ट्रिय लिग फुटसल दर्शकका लागि खुल्ला (खेल तालिका सहित हेर्नुहोस्)


  • विजय नेपाली
  • भाद्र ३० २०७८, बुधबार

पोखरा, ३० भदौ–पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा हुने राष्ट्रिय फुटसल लिग दर्शकका लागि खुल्ला गरिएको छ ।

असोज २ गतेदेखि २२ गतेसम्म हुने लिग अब टिकट काटेर हेर्न सकिने भएको छ ।

टिकट दर भने २ सय रुपैँया रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल विभाग प्रमुख एवम् लिग संयोजक विनोद गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->